Daily Archives: 25/05/2017

कसैले उल्ट्याउनै नसक्ने गरी गणतन्त्र संस्थागत : प्रधानमन्त्री


जेष्ठ ११, २०७४- प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनले कसैले उल्ट्याउन नसक्ने गरी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताएका छन् । बिहीबार बिहान आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त धारणा राखेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नयाँ सरकार गठनका विषयमा छलफलमा जुट्यो कांग्रेस


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताबीच छलफल सुरु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

यूएईमा दुई नेपाली सुरक्षा गार्डको मृत्यु


जेष्ठ १०, २०७४- संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा बस दुर्घटना हुँदा २ नेपाली सुरक्षा गार्डसहित ७ जना कामदारको ज्यान गएको छ । ६ जना नेपाली गम्भीर घाइते भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्