Daily Archives: 24/05/2017

सगरमाथामा कसले फहरायो दलाई लामाको झण्डा ?


पर्यटन विभाग भन्छ- घटनाको छानविन हुँदैछ
पुष्प ढुंगाना
१० जेठ, काठमाडौं । एक हिमाल आरोहीले आइतबार विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा दलाई लामाको झण्डा फर्फराएर फर्किएका छन् । एक चीन नीतिप्रति प्रतिवद्ध रहेको नेपालमा भएको यस्तो गैरकानूनी कार्य’bout नेपाल सरकारले छानविन सुरु गरेको छ । भारतमा निर्वासित तिब्बतीयन धर्म गुरु दलाई लामाका समर्थकले सगरमाथाको चुचुरोमा पुगेर झण्डा फर्फराएको रिर्पोट नेपाल सरकारको सम्वन्धित निकायहरुमा पुगेको छ । तर, दलाई लामाको झण्डा फरफराउने व्यक्ति तिब्बतियन नागरिक हुन् वा नेपाली हुन् भन्ने खुलेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements