Daily Archives: 23/05/2017

भलिबल बन्यो राष्ट्रिय खेल


९ जेठ, काठमाडौं । मुलुकको राष्ट्रिय खेल के भन्ने’bout लामो समयदेखिको बहस टुंगो लागेको छ । सरकारले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गरेको छ ।सोमबार साँझ बसेको न्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गर्ने निर्णय गरेको हो । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लगेको थियो । डण्डिबियो र कबड्डीले आफूलाई राष्ट्रिय खेलको दावी गरेपनि सरकारी स्तरबाट नेपालको राष्ट्रिय खेल अहिलेसम्म टुंगो लागेको थिएन । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

प्रधानमन्त्री दाहालले संसद्‌मा सम्बोधन गर्दै, आजै राजीनामा घोषणा हुनसक्ने


बसन्त बस्नेत, टीकाराम तामाङ, काठमाडौं
जेष्ठ ९, २०७४- प्रधानमन्त्री पुष्पकमल दाहालले म‌ंगलबार व्यवस्थापिका संसद्‌मा सम्बोधन गर्दै छन् । दिउँसो १ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री दाहालका प्रेस संयोजक गोविन्द आचार्यले सरकारले अहिलेसम्म गरेका कार्य र उपलब्धि’bout प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्न लागेको कान्तिपुरलाई जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्