आइपिएलको फाइनलमा मुम्बई र पुणे भिड्दै, कसले जित्ला उपाधि ?


कुबेत नेपालडटकम

काठमाण्डौँ। इन्डिएन प्रिमियर लिग आइपिएलको दशौँ संस्करणको फाइनल खेलमा आइतबार बेलुकी मुम्बई इन्डियन्स र राइजिङ पुणे सुपरजाइन्ट्स भिड्दैछन् ।

राइजिङ पुणे मुम्बई इन्डियन्सलाई लिगअन्तर्गत पहिलो क्वालिफायरमा पराजित गर्दै उपाधि नजिक पुगेको थियो । त्यस्तै मुम्बई इन्डियन्स दोस्रो प्लेअफमा कोलकाता नाइटराइडर्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

यसअघि मुम्बई इन्डियन्सले दुई पटक आइपिएलको उपाधि जितको छ भने अहिले पुणे सुपरजाइन्ट्समा रहेका भारतिय पूर्वकप्तान महेन्द्रसिंह धोनीको टिम चेन्नाइ सुपरकिङले पनि दुई संस्करणको उपाधि आफ्नो हातमा पारेको छ । चेन्नाइले सन् २०१० र सन् २०११ को उपाधि जितेको हो भने मुम्बईले सन् २०१३ र सन् २०१५ को उपाधि जितेको हो ।

राजिव गान्धि स्टेडियममा बेलुकी ८ बजे (नेपाली समयअनुसार सवा ८ बजे) हुने खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )