कुबेत नेपालडटकम
मे १९, कुवेत । प्रवासमा रहेर पनि आफ्नो भाषा,धर्म र सांस्कृतिकको संरक्षण तथा सम्बर्धन उद्देश्य लिएर स्थापना भएको किराँत’राई’ जातिहरुको जातिय संस्था किराँत राई यायोक्खा कुवैतले किरातीहरुको महान चाड उभौली येलेदोङ ५०७७ औं तथा प्रथम अधिवेशन हिजो कुबेत को पपिन्स हल अब्बासिया मा अत्यन्तै सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्