परदेशी खबर/कुबेत
१५ मे, कुवेत। किरात राई यायोक्खा कुवेतको उभौली यले दोङ ५०७७ तथा अधिवेशन कार्यक्रमको तयारी पूरा भएको जानकारि कुबेत नेपालडटकम लाई प्राप्त भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
परदेशी खबर/कुबेत
१५ मे, कुवेत। किरात राई यायोक्खा कुवेतको उभौली यले दोङ ५०७७ तथा अधिवेशन कार्यक्रमको तयारी पूरा भएको जानकारि कुबेत नेपालडटकम लाई प्राप्त भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
एम पह्च्यु गुरुङ/ दोहा कतार
परदेश फिर्दा के रमाईएला, चालीस काटेसी |
साँच्चै सबैको हेला भैएला, चालीस काटेसी |
खपुस र पानी खान्छौ, शरीरमा खोइ तागत ,
लाग्छ भित्तापो समाईएला, चालीस काटेसी |
कम्मर कसे गर्छु भन्दै, उमेर छदा परदेशमा ,
साहारा त लाठी पाईएला, चालीस काटेसी |
त्यो जोसिला दिनहरु, सम्झिदा आँसु झर्छ ,
दु:ख पिडात तब सहिएला, चालीस काटेस |
आश के भोर भलपानीको, उमेरै ढल्के पछि ,
हेलागर्ला केमाया पाईएला, चालीस काटेसी |