तिमि मेरो म तिम्रो म्युजिक भीडियो बजारमा


कुबेत नेपालडटकम

चर्चित गायक गायिकाद्वय मेलिना राई र सि डि बिजय अधीकारीको स्वर रहेको प्रतिरुप एल्वममा समावेश ‘ तिमि मेरो म तिम्रो’ नामक गीतको म्यूज़िक भीडियो संग्स नेपालको यूट्यूब च्यानल मार्फ़त बजारमा आएको छ ।

माया प्रेमको गहिरो भाव समेटिएका दिपा राई पुनका शब्दलाई तथा बेस्त संगीतकार डी. आर . “अटु”को सगित भरेका छन । उक्त गीतलाई शुवास शाक्यले एरेन्ज गरेका छन् ।

निरेम प्रोडक्सन कुवेतको ब्यानरमा निर्मित प्रेमकुमार जिमिद्वारा कुवेतका बिभिन्न रमनिय स्थलहरुमा छायांकन गरिएको उक्त भीडियो बिपिन ख़ालिङ राई र दिक्षा लिम्बुले अभिनय गरेका छन ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )