Daily Archives: 09/05/2017

नेपाल कुवेत सरोकार समाजले समीक्षा तथा बनभोज कार्यक्रम आगामी मेई १२ शुक्रबार गर्ने


कुबेत नेपालडटकम

नेपाल कुवेत सरोकार समाज कुवेतद्वारा यहि मे १२ शुक्रबार समीक्षा तथा बनभोज कार्यक्रम हुने भएको छ।
गत अप्रील १४ मा धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ नेपालबाट बहु चर्चित अतिथि कलाकारद्वय डम्बर नेपाली र सावित्री जोशीको साथमा सम्पन्न बृहत् साँस्कृतिक कार्यक्रमको विविध कारणबस समीक्षा गर्न ढिलाइ भैरहेकोले बनभोज तथा समिक्षा एकैपटक गर्ने कार्य कारिणी सदस्यहरुको बैठकद्वारा पारित भएको कुरा आयोजक संस्थाका महासचिव राजेन्द्र तामाङले  कुबेत नेपालडटकम जानकारी दिएका छन। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

लुम्बिनी समाज कुबेत द्धारा तारा थापालाई उद्धार गरी नेपाल पठाएयो


हाम्रोसंचार डटकम

कुवेत, मे ९- कुवेतको जाहारा हस्पिटलमा बिगत डेड बर्षदेखि उपचार गराउदै आएकी तारा थापा मगर आज सकुशल नेपाल पुगेकी छन् | पढ्नेक्रम जारी राख्नुहोस्

कुुवेतमा तीन नेपालीलाई मृत्युुुदण्ड नहुने, जीबन रानाभाट र पदम गुुरुङलाई जन्मकैदको सजाय


उजिर कार्की

काठमाडौं, वैशाख २६ – यस अघि कुुवेतको तल्लो अदालतबाट मृत्युुदण्ड सुुनाईका ३ जना नेपालीको सजाय घटेको छ । लागुु औषधको कारोबार तथा ओसारपसार सम्बन्धि अभियोगमा मुुत्युुदण्ड सुुनाईएका आङलाक्पा सेर्पा, जीबन रानाभाट र पदम गुुरुङको सजाय घटेको प्रधानमन्त्री कार्यालयका वैदेशिक रोजगार विज्ञ शुसिल ढुंगानाले जानकारी दिनुभएको उज्यालोमा समाचार छ । पढ्नेक्रम जारी राख्नुहोस्

जेष्ठ १२ बाट इन्डोर क्रिकेट प्रतियोगिता हुने


काठमाडौँ । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत मास्टर्स अफ फाइनान्स एन्ड कन्ट्रोल ९एमएफसी का विध्यार्थीद्वारा इन्डोर क्रिकेट टुर्नामेन्ट आयोजना हुने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

चित्र

नेपाली दूतावास कुवेत मे १० तारिख बन्द रहने