कुबेत नेपालडटकम
नेपाल कुवेत सरोकार समाज कुवेतद्वारा यहि मे १२ शुक्रबार समीक्षा तथा बनभोज कार्यक्रम हुने भएको छ।
गत अप्रील १४ मा धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ नेपालबाट बहु चर्चित अतिथि कलाकारद्वय डम्बर नेपाली र सावित्री जोशीको साथमा सम्पन्न बृहत् साँस्कृतिक कार्यक्रमको विविध कारणबस समीक्षा गर्न ढिलाइ भैरहेकोले बनभोज तथा समिक्षा एकैपटक गर्ने कार्य कारिणी सदस्यहरुको बैठकद्वारा पारित भएको कुरा आयोजक संस्थाका महासचिव राजेन्द्र तामाङले कुबेत नेपालडटकम जानकारी दिएका छन। पढ्नेक्रम जारी राख्नुहोस्