Daily Archives: 08/05/2017

सेवा नै धर्म लुम्बिनी समाज नेपाल कुवेतले १ लाख १७ हजार ५ सय ११ रुपैया आर्थिक सहयोग ।


कुबेत नेपालडटकम

लुम्बिनी अन्चलको विकासमा प्रवासबाट हाम्रो भुमिका नारा रहेको लुम्बिनी समाज नेपाल कुवेत को आर्थिक सहयोगमा न्यु लाईफ मा वि बर्दघाटमा अध्यानरत कक्षा ९ कि छात्रा सन्ध्या गुरुङ लाई १ लाख १७ हजार ५ सय ११ रुपैया आर्थिक सहयोग गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पाचौ रक्तदान कार्यक्रमलाई आगामी सेप्टेम्बर १५ तारिख शुक्रबार सारीएको सूचना


कुबेत नेपालडटकम

“रक्तदान जीवनदान” भन्ने मुल मन्त्र सहित रक्तदानको रक्तदानको महत्व’bout जन चेतना फैलाउने, यस पुण्य कार्यमा सन्लग्न हुन अभिप्रेरित गर्ने/गराउने उदेश्य लिएर यस सस्थाले विगत चार बर्ष देखी लगातार ब्रिहत रक्तदान कार्यक्रमको आयोजना गर्दै आई रहेको यहाँहरु माझ सर्वबिदितै छ । पढ्नेक्रम जारी राख्नुहोस्