कुबेत नेपालडटकम
लुम्बिनी अन्चलको विकासमा प्रवासबाट हाम्रो भुमिका नारा रहेको लुम्बिनी समाज नेपाल कुवेत को आर्थिक सहयोगमा न्यु लाईफ मा वि बर्दघाटमा अध्यानरत कक्षा ९ कि छात्रा सन्ध्या गुरुङ लाई १ लाख १७ हजार ५ सय ११ रुपैया आर्थिक सहयोग गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्