Daily Archives: 06/05/2017

कल्याणकारी नेपाली युबा समाज कुवेतको तदर्श समिती गठन अध्यक्षमा निरज सिंह ठकुरी


कुबेत नेपालडटकम

कुवेतको नेपाली समाजमा नयाँ नयाँ संस्थाहरु जन्मने क्रम जारी रहेको छ। कुबेत मा बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत रहेका नेपाली दाजु भाई तथा दिदी बहिनी हरु मा एकताको शुत्रमा आवद्द गर्दै, पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कुवेत नेपाली एकता समाजले मनायो मजदुर दिवस


खुम रायमाझी, कुवेत
जनमोर्चाको भातृ संगठन कुवेत नेपाली एकता समाजले जलिब अब्बासिया स्थित रिदम हलमा आज एक समारोहको आयोजना गरी १२८ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल तामाङ् घेदुङ् कुवेतद्वारा २५६१ बुद्व जयन्ती तथा साँस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न।


सुरेश गुरुङ,कुबेत

२५६१ औ बुद्ध जयन्तीको पावन अवसरमा नेपाल तामाङ् घेदुङ् कुवेतले आयोजना गरेको बृहत साँस्कृतिक प्रस्तुती एवं बुद्ध धर्म सम्बन्धी प्रवचन तथा पाठपूजा कार्यक्रम हिजो ५ मे २०१७ को दिन, कुवेतको हवाली स्थित ब्वाइज स्काउट थेटर हलमा अत्यन्तै सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्