२५६१ औं वुद्द जयन्तीका प्रमुख अतिथि मोहन गोले र अतिथि कलाकारहरु प्रेम लोप्चन तामङ र शशीकला मोक्तान कुबेत आइपुगे


कुबेत नेपालडटकम

नेपाल तामाङ घेदुङ कुवेतद्वारा यही २०१७ मे ५ तारिख शुक्रबारका दिन कुवेतको हवाली स्थित बोइज स्काउट थिएटर हलमा २५६१ औं बुद्ध जन्म जयन्ती, शान्ती पूजा पाठ तथा बृहत् साँस्कृतिक कार्यक्रम सहभागीता जनाउन अतिथि कलाकारुको रुपमा नेपालबाट पाल्न हुने सेलो गायक प्रेम लोप्चन तामङ र चर्चित सेलो गायिका शशीकला मोक्तान,र नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष मोहन गोले, आज अपरान्ह कुवेत आईपुगनु भएको छ ।

कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँको स्वागतार्थ लागि नेपाल तामाङ घेदुङ कुवेत परिवार लगयात लगायत एनआरएनए/एनसीसी अध्यक्ष अर्जुन तामाङ, महासचिव अमित राई, एनआरएनए/ आईसीसी सदस्य सुजन केसी, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष रमेश किराती चट्याङ, खोटाङ कुवेत सम्पर्क मञ्चका अध्यक्ष मन्जित राई,कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने आगमनमा वहाँलाई पुष्पगुच्चा दिई र दोसल्ला ओढाई भब्य स्वागत गरिएको थियो

कार्यक्रम
मिति :- ५ मे २०१७ शुक्रबार
स्थान :- ब्वाइज स्काउट थेटर हवाली ( सेन्टर प्वाइन्टको ठिक अगाडि )
समय :- ११ बजे बिहान

सम्पर्क:: युग लामा ६६०३६३८४ राम लामा ९०९११२९६ अमृत लोप्चन ६५८०३२०० दिलकुमार पाख्रिन ६७७९०६८० सुरेश ग्याबा ६६२३८०८७ रेसम लामा ९९०३५८४० डिबी लोप्चन ९७७७६५१३ कृष्ण सिङ्ग्तान ५०१२३९४१ सम्बर वाईबा ९९२२६८०६ सुनबहादुर तामाङ (ट्याक्सी ग्रुप ) ९७७०९३७१

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )