कुबेत नेपालडटकम
नेपाल तामाङ घेदुङ कुवेतद्वारा यही २०१७ मे ५ तारिख शुक्रबारका दिन कुवेतको हवाली स्थित बोइज स्काउट थिएटर हलमा २५६१ औं बुद्ध जन्म जयन्ती, शान्ती पूजा पाठ तथा बृहत् साँस्कृतिक कार्यक्रम सहभागीता जनाउन अतिथि कलाकारुको रुपमा नेपालबाट पाल्न हुने सेलो गायक प्रेम लोप्चन तामङ र चर्चित सेलो गायिका शशीकला मोक्तान,र नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष मोहन गोले, आज अपरान्ह कुवेत आईपुगनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्