१७ जेठ, काठमाडौं । सरकारले दोस्रो चरणको स्थानीय चुनाव आगामी असार १४ गते गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते चुनाव गर्ने निर्णय गरेको हो । यसअघि जेठ ३१ गतेलाई तोकिएको चुनावलाई सारेर असार ९ गते पुर्याइएको थियो । ९ गते मुस्लिम समुदायको महान पर्व परेको भन्दै चुनाव पाँच दिन पछि सारिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: मे 2017
दोस्रो चरणको चुनाव असार १४ गते गर्ने सरकारको निर्णय
Posted in नेपाल समाचार
घेदुङ कुवेतबाट दुवै मिर्गौला पिडित छिरिङ तामाङलाई आर्थिक सहयोग प्रदान
लामा भाई, काठमान्डौ
जेष्ठ १६- नेपाल तामाङ घेदुङ कुवेतले दुवै मिर्गौला पीडित छिरिङ तामाङलाई आर्थिक सहयोग प्रदान गरेको छ ।सहयोग रकम आज जेष्ठ १६ गते काठमाडौं थाली स्थित बिरामी बस्ने डेरामा पुगेर पिडित तामाङको बुबा भक्तिराज तामाङलाई हस्तान्तरण गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
किरात राई यायोक्खा विराटनगरमा पहिलो पटक महिला नेतृत्व
प्रेम देवान,नेपाल
विराटनगर १५ जेठ । किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति विराटनगरको सातौँ अधिवेशनबाट पहिलो पटक महिला नेतृत्व उम्मेदवार चयन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार
१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ । सहमतीय सरकार गठनको प्रयासका लागि देउवाले दलहरुलाई लिखित पत्र पठाएर छलफलका लागि बोलाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
५०७७ औं यलेदोंग उभौली साकेला पर्व मकाउमा भब्यताको साथ सम्पन्न।
कर्ण बहादुर अधिकारी मकाउ,चीन।
चीनको स्वशाशित क्षेत्र मकाउमा नेपालको मौलिक धर्म, रीति रीवाज र संस्कृतिलाई संरक्षण गर्नु पर्दछ भन्दै मकाउमा रहेको राईहरूको जातीय संस्था किराँत राई यायोख्या मकाउले ताईपा हाक्सा बीच स्थित समुन्द्री तटमा २८/०५/२०१७ आईतबारको दिन सयौको संख्यामा मकाउमा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरूको उपस्थिति गराएर बिबिध कार्यक्रमका साथ ५०७७ औं यलेदोंग उभौली साकेला पर्ब भब्यताका साथ मनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
दुवईमा रीताको हत्या, हत्या आरोपमा बुले तामाङ पक्राउ
कुबेत नेपालडटकम
उमाकान्त पाण्डे/ मे २९ युएई । दुवईमा एक नेपाली महिलाको हत्या भएको छ । पाँचपोखरी थाङचाल गाउँपालिका–३ सिन्धुपाल्चोककी रीता वाइवाको गएको शनिबार दुवईमा हत्या भएको हो । २० बर्षिय वाइवा दुवईको अलबर्षा क्षेत्रमा रहेको एमिरेट्स हिल्समा रहेको एक भारतिय नागरिकको घरमा कामगर्दै आएकी थिईन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार