Daily Archives: 25/04/2017

नेपाली दूतावास कुवेत अप्रिल २७ तारिख बिहीवार बन्द रहने


कुबेत नेपालडटकम

Advertisements

३ बर्ष देखी कुवेतमा बेपत्ता चन्द्रकलाको खोजीका लागि परिवारको आग्रह


हरि कृष्ण न्यौपाने-घरेलु महिला कामदारको रुपमा सन २०१२ फेब्रोवरीमा कुवेत काम गर्न आएकी सिन्धुपाल्चोक जिल्ला,ज्यामिरे-४ कि चन्द्रकला गिरी पुरी बिगत तिन बर्ष देखी घर-परिवार र आफन्त देखी बेखबर बन्दै बेपता भएकी छिन।

तिन बर्ष देखी बेखबर बनेकी आफ्नो चेलीको खोजीको लागि आफन्त र परिवारबाट आग्रह आए पछी नेपाली दुताबास कुवेतले चन्द्रकलाको अभिलेखको आधारमा खोजी गर्दा २०१४ अगष्ट १९ तारिक कुवेती साहु (स्पोन्सर)ले घरबाट भागेको मुद्दा(Run-away case) हालेको देखिएको नेपाली दुताबास कुवेतका दितिय सचिब भोगेन्द्र लिङदेनले तीतोपाटी डटकमलाई बताए।उनले थपे” बिचमा कुवेती साहु(स्पोन्सर) फेरिएको रेकर्ड देखिए पनि चन्द्रकलाको ’boutमा अन्य जानकारी भने पाउन सकिएको छैन।” पढ्नेक्रम जारी राख्नुहोस्