Daily Archives: 24/04/2017

खै त लोकतन्त्रको मुल्य मान्यतालाई अबलम्बन गरेको?


कर्ण बहादुर अधिकारी/ मकाउ,चीन
बिक्रम संबत २०६२/६३ सालको २१ दिनको बिशाल लोकतान्त्रिक आन्दोलनले देशको मुहारलाई नै परिवर्तन गराउन खोजे पनि ती सबै कुराहरू भावना र कल्पनामा मात्र सिमित भए खासै भन्नु पर्दा ब्यबहारमा लागु भएन। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

संविधान संशोधन विधेयक संसदमा आजै पेश गर्ने तयारी


दुई तिहाई बहुमत जुटाएर फास्ट ट्रयाकबाट पारित गर्ने
११ बैशाख, काठमाडौं । सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका संसदको आजको बैठकमा पेस गर्ने तयारी गरेको छ । यसअघि नै संसद् सचिवालयमा दर्ता भएको संशोधन विधेयकलाई सरकारले मधेसकेन्दि्रत दलसँग नयाँ समझदारी बनेपछि पेस गर्ने तयारी गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

डीआईजी नवराज सिलवाल प्रहरी नियन्त्रणमा


जनकराज सापकोटा, -शेखर अधिकारी, काठमाडौं
वैशाख ११, २०७४- नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई नम्बर गणका एसपी विक्रम चन्दको नेतृत्वमा रहेको चार पाँच जना प्रहरीको टोलीले सोमबार बिहान सिलवाललाई बालकुमारीस्थित सनराइज होमबाट नियन्त्रणमा लिएको हो । ‘तपाईंलाई बयानका लागि बोलाएको छ, पढ्नेक्रम जारी राख्नुहोस्