डान्सिङ स्टार प्रथम छनोट प्रतियोगिता रिदम हलमा हुने –


हाम्रो संचार डटकम

“अन्तराष्ट्रीय कलाकार समाज कुवेत”को आयोजनामा हुने नेपाली डान्सिङ स्टार प्रथम छनोट (first auditions) प्रतियोगिता आगामी मे १२ तारिख शुक्रबार हुने भएको छ | प्रथम छनोट प्रतियोगिता जिलिपको रिदम हलमा हुने भएको हो |

‘नेपाली डान्सिङ स्टार २०१७’ नाम दिइएको प्रतियोगितामा नृत्यमा रुची र अनुभब भएकाहरुले प्रतिस्पर्धा गर्न पाउनेछन् | तिन चरणमा हुने कार्यक्रममा सहभागीले ५ दिनार बुझाएर सहभागी हुन सक्नेछन |

प्रतिस्पर्धीहरुको धमाधम फारम भर्ने काम भै रहेको जनाउदै प्रतियोगितामा जति सक्दो बढी सहभागिता गराउने उदेश्यले केहि दिन पछी सार्नु परेको समाजका उपाध्यक्ष डोलराज न्यौपानेले बताए |

प्रतियोगितामा भाग लिन इच्छुकलाई सम्बधित व्यक्तिलाई सम्पर्क गरि छिटोभन्दा छिटो फारम भरी आफ्नो सिट सुरक्षीत राख्न पनि आयोजकले अनुरोध गरेको छ | समाजले यहि अप्रिल २८ तारिख शुक्रबार तय गरेको कार्यक्रम २ हप्ता पछी सरेको हो |

मिति: मे १२ तारिख शुक्रबार

स्थान: जिलिपको रिदम हल

समय: दिनको ठिक १२ बजे

सम्पर्क;- सोम रसाइली- ९६९००२०४, ६५९६६८३९, गोबिन्द बराल- ६५०६५३७९, ९००२८३७२, डोलराज न्यौपाने- ६६८८४०९१

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )