Daily Archives: 23/04/2017

डान्सिङ स्टार प्रथम छनोट प्रतियोगिता रिदम हलमा हुने –


हाम्रो संचार डटकम

“अन्तराष्ट्रीय कलाकार समाज कुवेत”को आयोजनामा हुने नेपाली डान्सिङ स्टार प्रथम छनोट (first auditions) प्रतियोगिता आगामी मे १२ तारिख शुक्रबार हुने भएको छ | प्रथम छनोट प्रतियोगिता जिलिपको रिदम हलमा हुने भएको हो | पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

जेठको पहिलो साता देउवा प्रधानमन्त्री ! बजेट नयाँ सरकारले ल्याउने


दोस्रो चरणको चुनाव गराउने जिम्मा देउवालाई
१० बैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमतिसँगै नयाँ बजेट कुन सरकारले ल्याउने भन्ने प्रश्न उठेको छ । यसको जवाफ प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कहिले सत्ता हस्तान्तरण गर्छन् भन्नेसँग जोडिएको छ ।

सरकार र मधेसी मोर्चाबीच शनिबार स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति भएको थियो । दोस्रो चरणको निर्वाचन जेठ ३१ मा गर्ने लगभग सहमति भएको छ । स्रोतहरुका अनुसार यो सहमतिका क्रममा बजेट र सत्ता हस्तान्तरण’bout पनि समझदारी भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्