Daily Archives: 22/04/2017

नयाँ नेतृत्व चयन गर्दै दलित एकता संजाल कुवेतको बार्षिक उत्सब सम्पन्न,


कुवेत, अप्रिल २२- दलित एकता संजाल नेपाल कुवेतले नयाँ नेतृत्व चयन गर्दै चौथो बार्षिक उत्सब सम्पन्न गरेको छ | संजालले चौथो बार्षिक उत्सबको अवसर पारेर हिजो शुक्रबार जिलिपको एक हलमा कार्यक्रम गरि नयाँ नेतृत्व चयन गरेको हो | पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

आगामी अप्रिल २८ तारिख जन-प्रगतिशील मञ्च कुवेतले १२८ औं मजदुर दिवस मनाउने


नेपाली जन-प्रगतिशील मञ्च कुवेतले आगामी अप्रिल २८ तारिख शुक्रबारका दिन १२८ औं मजदुर दिवस मनाउने भएको छ | मञ्चले कुवेत सिटीको मुर्गाफ स्थित अलमन ओ अलसल्वा रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी मनाउने भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कुबैतमा १२७औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइने


प्रवासी नेपाली मन्च र जिफन्ट सपोर्ट ग्रुप कुबेतको आयोजनामा यहि अप्रिल २८ तारीख़
१२९ सौं अन्तर्राष्ट्रिय मजदुर दिवस बिषेश कार्यक्रमका साथ मनाइने भएको छ। कुबैतको जिलिब स्थत पपिन हलमा बिभिन्न रोचक र मनोरन्जनात्मक कार्यक्रम हरु सगै यो दिवस मनाइने आयोजकले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल साँस्कृतिक मञ्च कुवेतले अगस्त २५ तारिक अतिथी कलाकारको साथ मा तिज साँस्कृतिक कार्यक्रम गर्ने


कुबेत नेपालडटकम

नेपाली हिन्दू नारिहरुको महान पर्व हरितालिका तिज विगतका केही बर्षदेखी लगातार रुपमा कुवेतमा पनि धुमधामसँग मनाईंदै आईएकोले खासगरी कुवेतमा रहेका हाम्रा प्रबासी नेपाली चेलीहरुलाई यही आगामी अगस्त २५ तारीख शुक्रवारका दिन अतिथि कलाकार र स्थानीय चर्चित कलाकार सहितको बृहत् सांस्कृतिक कार्यक्रम साथ मा दर खुवाउने छ। पढ्नेक्रम जारी राख्नुहोस्

कल्याणकारी नेपाली युबा समाज कुवेतको तदर्थ समिति गठन


कुबेत नेपालडटकम

कुवेतमा नयाँ संस्था जन्मिने क्रममा कल्याणकारी नेपाली युबा समाज कुवेतको प्रथम भेलाले निरज सिह ठकुरी,शिव बिक्रम शाही,प्रदिप कार्की, सुबास श्रेष्ठ र नबराज पराजुली ५ जनाको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

“कालि मन पर्यो” बोलको म्युजिक भिडियो सार्वजनिक


कुबेतनेपाल डटकम

अमुल्य म्युजिक प्रालिको प्रस्तुतिमा सुरज गैरेको गीति एल्बम “सुरज” बाट कालि मन पर्यो बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ l पढ्नेक्रम जारी राख्नुहोस्

जानुका राई र निश्चल राईको ‘झम्के मायालु’ म्युजिक भिडियो सार्वजानिक


कुबेतनेपाल डटकम

वैसाख ७ गते काठमाण्डौको कोटेश्वर स्थित सुम्निमा हल (किरात राई यायोक्खा केन्द्रिय कार्यालय)मा मुन्धुमी गायिका जानुका राई र प्रतिभावान गायक निश्चल राइको पुर्बेली लोक भाका ”झम्के मायालु”को म्युजिक भिडियो सार्वजनिक भएको छ l पढ्नेक्रम जारी राख्नुहोस्