Daily Archives: 20/04/2017

पार्टी एकता गर्न मधेसी मोर्चाका पाँच दल सहमत, पार्टीको नाममा मधेस शब्द नरहने


७ बैशाख, काठमाडौं । मधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता हुने भएको नेताहरुले बताएका छन् । दिउँसो १ बजे पार्टी एकता घोषणा कार्यक्रम राखिएको छ । बुधबार राति अबेरसम्म भएको वार्तामा पार्टीको नाम र नेतृत्व’bout लगभग सहमति भएको नेताहरूले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

यस्तो हुनेछ स्थानीय निर्वाचनमा मतपत्र


राजेश मिश्र, काठमाडौं
१८ हजार मतदान केन्द्र
वैशाख ७, २०७४- निर्वाचन आयोगले ७५ वटै जिल्लाको मतपत्रको नमुना सार्वजनिक गरेको छ । प्रत्येक जिल्लाको मतपत्र छुट्टाछुट्टै हुनेछन् । आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार बुधबारसम्म ७३ जिल्लाको मतपत्र छापिएको छ । बाँकी दुई जिल्लाको छाप्ने क्रममा रहेको र १/२ दिनभित्रै छापिसकिने उनले बताए । पढ्नेक्रम जारी राख्नुहोस्