७ बैशाख, काठमाडौं । मधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता हुने भएको नेताहरुले बताएका छन् । दिउँसो १ बजे पार्टी एकता घोषणा कार्यक्रम राखिएको छ । बुधबार राति अबेरसम्म भएको वार्तामा पार्टीको नाम र नेतृत्व’bout लगभग सहमति भएको नेताहरूले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Advertisements