Daily Archives: 19/04/2017

पाँच दललाई प्रधानमन्त्रीको प्रश्न- मोर्चा आए दुई चरणमा चुनाव गर्न सकिन्छ ?


६ बैशाख, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई कसरी सहमतिमा ल्याउने र कसरी चुनाव सम्पन्न गर्ने भन्ने विषयमा प्रमुख पाँच दलका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री प्रचण्डको आह्वानमा बुधबार बिहान बालुवाटारमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठक बसेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

NRNA RCC Tabuk साउदी अरब ले भलिबल प्रतियोगिता सहित नयाँ बर्ष भव्य रुपमा मनायो


कुबेत नेपालडटकम

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब माताहातमा रहेको ताबुक क्षेत्रिय समितले गत शुक्रवार अप्रिल १४ तारिकका दिन नयाँ वर्ष शुभकामना आदान प्रदान सहित खुल्ला भलिबल प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्