कुवेतमा गाडीको ठक्करबाट नेपाली महिलाको मृत्यु


कुबेत नेपालडटकम

कुवेत, अप्रिल १८- कुवेतमा गाडीको ठक्करबाट एक नेपाली महिलाको ज्यान गएको छ । अर्घाखाँची जिल्ला वांग्ला- ९ घर भएकी जबुना पाण्डेको उपचारका क्रममा आज मुबारक अल कबिर अस्पतालमा निधन भएको हो |

गत आइतबार साल्मिया स्थित बाटो काट्दै गर्दा लेबनानी नागरिकको गाडीको ठक्करबाट घाइते भएकी जबुनालाई मुबारक अल कबिर अस्पतालमा भर्ना गरिएको थियो | कुवेतको हायात रेजेन्सी होटलमा कार्यरत ३० बर्षिय जबुना २०१५ मा कुवेत आएकी हुन |

जबुना कुवेतमा श्रीमानको साथमा रहदै आएकी थिइन | उनका श्रीमान् बिष्णु प्रसाद भुसाल पनि सोही होटलमा कार्यरत रहेको जनप्रगतिशील मंच कुवेतका कोषाध्यक्ष राजन श्रेष्ठले जानकारी दिएका छन् ।

घटना ’bout नेपाली दुताबासलाई जानकारी प्राप्त भएको र शव छिटोभन्दा छिटो नेपाल पठाउन आवश्यक कानुनी प्रक्रिया पुरा सुरु भएको भोगेन्द्र लिन्देंनले जानकारी दिएका छन ।

Advertisements

One response to “कुवेतमा गाडीको ठक्करबाट नेपाली महिलाको मृत्यु

  1. धेरै दुखत घतना

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )