Daily Archives: 18/04/2017

कुवेतमा गाडीको ठक्करबाट नेपाली महिलाको मृत्यु


कुबेत नेपालडटकम

कुवेत, अप्रिल १८- कुवेतमा गाडीको ठक्करबाट एक नेपाली महिलाको ज्यान गएको छ । अर्घाखाँची जिल्ला वांग्ला- ९ घर भएकी जबुना पाण्डेको उपचारका क्रममा आज मुबारक अल कबिर अस्पतालमा निधन भएको हो |

गत आइतबार साल्मिया स्थित बाटो काट्दै गर्दा लेबनानी नागरिकको गाडीको ठक्करबाट घाइते भएकी जबुनालाई मुबारक अल कबिर अस्पतालमा भर्ना गरिएको थियो | कुवेतको हायात रेजेन्सी होटलमा कार्यरत ३० बर्षिय जबुना २०१५ मा कुवेत आएकी हुन | पढ्नेक्रम जारी राख्नुहोस्

“भन्देउ न के गरुँ चोखो माया पाउन”बोलको गितको म्यूज़िक भिडीयो यूट्यूब मार्फ़त सार्वजनिक


कुबेत नेपालडटकम

रोजगारीको शिलशिलामा कुवेत अाएका अर्घाखाँची,ठुलो चिदिका स्थायी घर भएका मधु रेश्मी मगरले सन्ध्या मगरको लय र शब्दमा बनेको “भन्देउ न के गरुँ चोखो माया पाउन”भन्ने एल्वमबाट सांगितिक क्षेत्रमा प्रवेश गरेका हुन् पढ्नेक्रम जारी राख्नुहोस्

तब न केपी ओली ! त्यसै भएको हैन् भारतमा राष्ट्रपतिको अपमान


अंकुश कुँवर
राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण नै विवादमा फसेको छ । छिमेकी देश भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा पाँचदिने राजकीय भ्रमणका क्रममा सोमबार नयाँदिल्ली पुगेकी राष्ट्रपतिलाई पहिलो गासमै ढुंगा लागेको छ । भारतले कनिष्ठ राज्यमन्त्रीलाई स्वागत गर्न पठाएर राष्ट्रपतिको मात्र अपमान गरेको छैन्, सम्पूर्ण नेपालीको नै शिर निहुराउने काम गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

निर्वाचन सुरक्षा चुस्त पार्न सुरक्षा प्रमुखहरुलाई प्रधानमन्त्री दाहालको निर्देशन


वैशाख ५, २०७४- प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध गर्न चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।  सुरक्षा अङ्गका प्रमुखहरुलाई मंगलबार बिहान बालुवाटार बोलाएर देशको सुरक्षा अवस्था’bout जानकारी लिएपछि प्रधानमन्त्री दाहालले निर्धारित मितिमै स्थानीय तह निर्वाचन सम्पन्न हुने भन्दै चुस्त सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्