Daily Archives: 16/04/2017

विदेशी जेलका कामदारको उद्धार पहल गरिँदै


रुद्र खड्का
काठमाडौं- वैदेशिक रोजगारीको क्रममा खाडी मुलुक र मलेसिया पुगेर जेलमा परेका कामदारको उद्धार पहल सुरु गरिएको छ। लामो समयदेखि समस्यामा परेका कामदारको उद्धारमा पटकपटक गरिएका कूटनीतिक पहल असफल भएपछि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले पहिलोपटक कानुन व्यवसायी राखेर उनीहरूलाई न्याय दिलाएर उद्धार गर्ने प्रयास गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

स्थानीय चुनाव बिथोल्नेगरी आन्दोलन गर्ने संघीय गठबन्धनको निर्णय


घेराउदेखि आमहड्तालसम्मका आन्दोलनको कार्यक्रम भोलि घोषणा हुने
बसन्त बस्नेत, काठमाडौं
वैशाख २, २०७४- नयाँ संविधान संशोधन विधेयकको स्वामित्व नलिने अडान लिइरहेको मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय चुनावका कार्यक्रम प्रभावित पार्ने गरी आन्दोलनमा जाने निर्णय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्