राप्ती भेरी कर्णाली एकता समाज कुवेत ले नव वर्ष २०७४ भित्ते पात्रो सार्वजनिक गरियो ।


कुबेत नेपालडटकम

आज अप्रिल १५ कुवेत राप्ती भेरी कर्णाली एकता समाज कुवेतले नयाँ बर्ष २०७४ सालको नेपाली तिथी मिति सहितको क्यालेन्डर तथा शुभकामना को आदान प्रदान कार्यक्रम राखी फर्वानिया पार्कमा नयाँ भित्ते पात्रो सार्वजनिक कार्यक्रम सम्पन्न गरियो।

कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था राप्ती भेरी कर्णाली एकता समाज कुवेत ले कुवेतमा कार्यरत राप्ती, भेरी, कर्णाली, जिल्लाका दाजुभाई तथा दिदीबहिनीहरुलाई एकै ठाउँमा गोलबन्ध भइ आपसी सम्बन्धलाई विस्तार गर्दै कुवैतवासी अरु क्षेत्रका नेपाली बीच चिनाउदै सामाजिक कार्यमा अग्रसर हुदै आफु र आफ्नो क्षेत्रगत बैदेशिक रोजगारमा रहदा हुने समस्याहरुको न्यूनिकरण गर्ने उद्धेश्यका साथ गठन भएको यस राप्ती भेरी कर्णाली एकता समाज कुवेत ले हिजो नयाँ बर्ष को शुभकामना आदान प्रदान एक कार्यक्रम गदै नेपाली भित्ते पात्रो सार्वजनिक गरी कुवेती नेपाली समाज मा हरेक नेपाली आफ्नो महत्व पुर्ण चार्ड पर्व र तिथी मिती हरु हेर्न पाउन भन्ने हेतुले कुवेत को नेपाली समाजमा नेपाली तिथी मिती निस्कासन पात्रो निशुल्क बितरण गरेका छन।आन्तम अध्यक्ष पवन कुमार वली ले उपस्थित समाज को सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरु लाई धन्यवाद दिदै कार्यक्रम समापन गरिएको घोषणा गरिएको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )