Daily Archives: 15/04/2017

नयाँ वर्ष २०७४ को शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न


कुबेत नेपालडटकम

अप्रील १५,कुवेत, कुबेत जिलिबस्थित वेडीङग हल मा नेपाल कुवेत सरोकार समाज कुवेतले आयोजना गरेको धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ च्यारिटी सो तथा नयाँ वर्ष २०७४ को शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सभ्य र भब्य किसिमले सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

राप्ती भेरी कर्णाली एकता समाज कुवेत ले नव वर्ष २०७४ भित्ते पात्रो सार्वजनिक गरियो ।


कुबेत नेपालडटकम

आज अप्रिल १५ कुवेत राप्ती भेरी कर्णाली एकता समाज कुवेतले नयाँ बर्ष २०७४ सालको नेपाली तिथी मिति सहितको क्यालेन्डर तथा शुभकामना को आदान प्रदान कार्यक्रम राखी फर्वानिया पार्कमा नयाँ भित्ते पात्रो सार्वजनिक कार्यक्रम सम्पन्न गरियो। पढ्नेक्रम जारी राख्नुहोस्

जन-जनजागृति युवा समाज कुवेत ले भित्तेपात्रो सार्वजनिक साथै शुभकामना आदान प्रदान सम्पन्न ।


कुबेत नेपालडटकम

अप्रिल १५ कुवेत आफ्नो स्थापनादेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था जन-जागृती युवा समाज, कुवेतले आयोजना गरेको नेपाली नव वर्ष २०७४ को शुभ–कामना आदान प्रदान साथै नेपाली तिथी मितीमा निस्कासन भित्ते पात्रो सार्वजनिक कार्यक्रम कुबेत फरवानिया स्थित शैलुङ्गे नेपाली रेष्टुरेन्ट मा भब्यताका साथ कार्यक्रम सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्