अतिथि कलाकारहरु पप गायक डम्बर नेपाली र लोक दोहोरी गायिका साबित्री जोशी कुबेत आइपुगे


कुबेत नेपालडटकम

नेपाल कुवेत सरोकार समाजद्वारा आयोजनामा हुन गईरहेको नयाँ वर्ष २०७४ को पावन अवसरमा नयाँ बर्षको शुभकामना आदानप्रदान सहित धुर्मुस-सुन्तली फाउन्डेसन सहयोगार्थ भोली आयोजना गर्न लागेको नयाँ बर्ष-२०७४ बिशेष सांस्कृतिक कार्यक्रमको लागि नेपालबा साँस्कृतिक कार्यक्रममा सहभागीता जनाउन अतिथि कलाकारुको रुपमा नेपालबाट पाल्न हुने चर्चित पप तथा आधुनिक गायक डम्बर नेपाली र लोक दोहोरी गायिका तथा डान्सर साबित्री जोशी कुवेत आईपुग्नु भएको छ ।

कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँको स्वागतार्थ नेपाल कुवेत सरोकार समाज परिवार लगायत एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङ, कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने आगमनमा वहाँलाई पुष्पगुच्चा दिई र दोसल्ला ओढाई भब्य स्वागत गरिएको थियो

कार्यक्रम हुने:
स्थान : वेडिङ हल जिलिव
मिति : अप्रिल १४, २०१७ (शुक्रबार)
समय : मध्यान्ह १२ बजे
आयोजक :नेपाल कुवेत सरोकार समाज

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )