श्री सुन्तले प्रा.वि. को अक्षयकोष लागि साढे सात लाख भन्दा माथी जुट्यो,आज देखि सहयोग अभियान बन्द


कुबेत नेपालडटकम

“आजको आवश्यकता जीवन उपयोगी ज्ञान गुणस्तरीय शिक्षा हाम्रो अभियान”भन्ने मुल नाराका साथ कम्प्युटर शिक्षा गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृत्ति र गुणस्तरीय शिक्षालाई मध्य नजर गर्दै खोटाङ जिल्लाको बराहपोखरी गाँउपालिका वडा नं: २ सुन्तले माकापु गाउँमा अवस्थित श्री सुन्तले प्रा.वि.सुन्तले विद्यालयको नाममा कुवेतमा कार्यरत श्री केदार आले मगर ज्यूको संयोजकत्वमा श्री सुन्तले प्रा.वि.सुन्तले विद्यालय अक्षयकोष समिति स्थापना गरि प्रवासमा रहेर विभिन्न देशमा कार्यरत गाउँबासिहरुकै नेतृत्वमा अक्षयकोष समिति बनाएर रकम संकलन गर्न थालिएको थियो।

चैत अन्तिम सम्म संकलन गर्ने लक्ष्य राखी करिव सात लाखको सम्मको अक्षयकोष स्थापना गरि त्यसबाट आएको आयस्रोत बाट विद्यालयमा अध्यापन गर्ने विद्यार्थीहरुलाई केही हद सम्म शिक्षाको स्तर वा गुणस्तर बढाउने हेतुले गत साउनमा सञ्चालन गरेको अभियानबाट हाल सम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्तिहरुबाट आवश्यक रकम कुल रु ७,७७,८८८ अक्षेरेपी सात लाख सतहत्तर हजार आठ सय अठासी रुपैया संकलन भइसकेकाले अभियान अव स्थगित गरिएको अभियानका कुबेत संयोजक केदार आले मगरले कुबेत नेपालडटकमलाइ जानकारी दिनुभयो ।

विद्यालय अक्षयकोष समितिका संयोजक श्री केदार आले मगर ज्यूको नेतृत्वमा कुवेतबाट रु-२,५९,१२९ रकम संकलन भएको थियो।त्यस्तै गरि मलेसियामा कार्यरत श्री सुन्तले प्रा.वि.सुन्तले विद्यालय अक्षयकोष समितिका उपसंयोजक श्री चन्द्र ब.गुर्मछान मगर ज्यूको नेतृत्व मलेसियाबाट रु-१,३२,४४३ रकम संकलन भएको थियो।यसरी नै कतारमा कर्यरत श्री सुन्तले प्रा.वि.सुन्तले विद्यालय अक्षयकोष समितिका सचिब श्री राम कुमार लुङ्गेली मगर ज्यूको नेतृत्वमा कतारबाट रु-१,६९,३६३ रकम संकलन भएको थियो भने दुबईमा कार्यरत श्री सुन्तले प्रा.वि.सुन्तले विद्यालय अक्षयकोष समितिका सल्लाहकार श्री बम ब.लुङ्गेली मगर ज्यूको नेतृत्वमा दुबईबाट रु-१,०८,८०४ रकम संकलन भएको थियो।त्यसै गरि साउदीमा कार्यरत श्री सुन्तले प्रा.वि.सुन्तले विद्यालय अक्षयकोष समितिका सल्लाहकार श्री कविराज आले मगर ज्यूको नेतृत्व साउदीबाट रु-८८,२३२ रकम संकलन भएको थियो भने श्री सुन्तले प्रा.वि.सुन्तले विद्यालय अक्षयकोष समितिका सल्लाहकार श्री भिम लुङ्गेली मगर ज्यूको पनि हंङकंङबाट साथ र सहयोग मिलेको थियो भने यसरी नै कोरियामा कार्यरत अक्षयकोष समितिका सल्लाहकार गणेश आले मगर ज्यूले पनि सल्लाह सुझाव र साथ सहयोग गर्नु भएको थियो।

शिक्षा जस्तो अति महत्वपूर्ण कार्यका लागि देश बिदेशमा रहनु भएका नेपालीहरु मिलेर सहयोग गर्न पाउदा निकै खुशी लागेको बताउदै सहयोग अभियानमा साथ दिने सम्पुर्ण सहयोगीहरुमा अभियानका संयोजक केदार आले मगरले धन्यवाद दिनुभएको छ । उहाँले आगामी दिनमा पनि यसै गरि खोटांगमा हुने दैविक प्रकोप तथा समाजसेवाका बिभिन्न आयामहरुमा सक्दो सहयोग गरिरहने र आफु लागि रहने बताउदै अहिले सम्म उठेको रकम बिधालयको खातामा जम्मा गरि सकिएको बताउदै उठेको सहयोगको ’boutमा जानकारी दिनु भएको थियो।

१,गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत रु-१३,०९९ मात्र
२, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाडौं कुवेत रु-११,१११ मात्र
३, नेपाल मगर संघ कुवेत शाखा रु-२६,४६० मात्र
४, भोजपुर सेवा समाज कुवेत रु-७,४३४ मात्र
५, किरात याक्थुङ चुम्लुङ कुवेत रु-७,४५५ मात्र
६, खोटाङ कुवेत सम्पर्क मंच कुवेत रु-५१,००० मात्र
जम्मा रु-१,१६,५५९ मात्र

कुवेतमा कार्यरत अन्य जिल्ल्का समाजसेवीहरु यूहरुबाट ब्यक्तिगत सहयोग यस प्रकार छ।

१,श्री दिपक राई फाक्टाङ ८ मासिंटार खोटाङ रु-५,३१० मात्र
२,श्री रोहित श्रेष्ठ राजघाट ५ मोरङ रु-३,५०० मात्र
३,श्री लेस नारायण थारु नवलपरासी रु-३,५४० मात्र
४,श्रीमती चमुना भुजेल,श्री मान ब.भुजेल ओखलढुंगा रु-५,२८१ मात्र
५,श्री कृष्ण गुरुङ,श्रीमती गोमा गुरुङ रामपुर चितवन रु-७,०४१ मात्र
६,श्री मान ध्वज तामाङ लखरपुर ७ रामेछाप रु-३,५२० मात्र
७,श्री गोपाल राना मगर बुटवल ९ दिपनगर रुपन्देही रु-३,५५१ मात्र
८,श्री बिन दराई ब्यास न पा का चिन्टुटार
९ तनहुँ रु-३,५५१ मात्र
जम्मा रु-३५,२९४ मात्र

17841743_1294295160659953_700435494_nकुवेतमा कार्यरत सुन्तले गाउँका सहयोगीहरुबाट सहयोग रकमको नाम यस प्रकार छ।
१,जगत राना मगर रु-१८,१०१
२,यूवराज बास्तोला रु-७,०९८
३,अनिल पुमा राई रु-७,०९८
४,मान ब.थापा मगर रु-७,०९८
५,दिपेन दाहाल रु-७,०९८
६,नर ब.नेपाली रु-७,०९८
७,केदार कुमार मगर रु-५३,६८५
जम्मा रकम रु-१,०७,२७६ मात्र
कुवेतबाट विभिन्न संघ संस्था साथै कुवेतमा कार्यरत अन्य जिल्लाका समाजसेवी ज्यूहरुबाट र कुवेतमा कार्यरत सुन्तले गाउँ बासिहरुको ब्यक्तिगत तर्फबाट
संकलन जम्मा रकम रु-२,५९,१२९ मात्र
कतारबाट श्री सुन्तले प्रा.वि.सुन्तले विद्यालय अक्षयकोष समितिका सचिब श्री राम कु.लुङ्गेली मगर ज्यूको नेतृत्वमा भुपाल लुङ्गेली मगर र कविरमान लुङ्गेली मगर ज्यूको सहयोगमा संकलित रकम रु-१,६९,३६३ मात्र

मलेसियाबाट श्री सुन्तले प्रा.वि.सुन्तले विद्यालय अक्षयकोष समितिका उपसंयोजक श्री चन्द्र गुर्मछान मगर ज्यूको नेतृत्व र श्री गणेश केप्छाकी मगर ज्यू र श्री राजन पांमी मगर ज्यूको साथ र सहयोगमा संकलित रकम रु-१,३२,४४३ मात्र।

दुबईबाट श्री सुन्तले प्रा.वि.सुन्तले विद्यालय अक्षयकोष समितिका सल्लाहकार श्री बम ब.लुङ्गेली मगर ज्यूको नेतृत्वमा संकलित रकम रु-१,०८,८०४ मात्र।

साउदीबाट श्री सुन्तले प्रा.वि.सुन्तले विद्यालय अक्षयकोष समितिका सल्लाहकार श्री कविराज आले मगर ज्यूको नेतृत्वमा श्री सुर्य लुङ्गेली मगर ज्यूको साथ र सहयोगमा संकलित रकम रु-८८,१३२ मात्र।

हंङकंङबाट श्री भिम ब.लुङ्गेली मगर रु-१५०१७ मात्र

कोरियाबाट श्री गणेश आले मगर रु-५,००० मात्र

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )