Daily Archives: 12/04/2017

बिखण्डनकारी सीके राउतलाई लाग्यो अहिलेसम्मकै ठूलो झट्का, प्रहरीले गर्‍यो प्रसंसनीय कार्य


काठमाडौं, ३० चैत । मध्यतराईका विभिन्न जिल्लाहरूमा विखण्डनकारी गतिविधि चलाउँदै आइरहेका सीके राउतको राहदानी र बैंक खाताहरू रोक्का गर्न जिल्ला अदालत सिरहाले आदेश दिएको छ । सीके राउतले स्वतन्त्र मधेस गठबन्धनका नाममा मधेसलाई टुक्र्याएर अलग राष्ट्र बनाउने भन्दै विखण्डनकारी गतिविधि चलाउँदै आएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

११ वर्ष साउदीमा उँट चराएर फर्किएका हैदरले नेपाली बोल्नै बिर्सिए


दाजुभाइले विमानस्थलमा एक अर्कालाई चिनेनन्
रवीन्द्र घिमिरे
२९ चैत, काठमाडौं । सोमबार राति ११ बजे त्रिभुवन विमानस्थलमा ओर्लिए सुनसरीका ३१ वर्षीय हैदर अली । साउदी अरबको मरुभूमिमा ११ वर्ष उँट चराएर स्वदेश फर्किएका उनी रित्तो हात थिए । पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ संशोधन विधेयक दर्ता, मोर्चा अझै मानेन


बसन्त बस्नेत, काठमाडौं
प्रस्तावित नयाँ व्यवस्था

धारा ८६–
स्थानीय तहका प्रमुख/ उपप्रमुखलाई राष्ट्रियसभा सदस्यको निर्वाचक मण्डलबाट हटाउने
धारा २७४–
प्रदेशसभा नबन्दासम्म संघीय संसद्को दुई तिहाइले प्रदेशको संख्या र सीमा हेरफेर गर्न सक्ने, प्रदेशसभा बनेपछि पनि सीमांकन परिवर्तनमा सम्बन्धित प्रदेशको मात्रै सहमति भए पुग्ने
धारा २८७/२९५–
प्रदेशको संख्या र सीमांकन हेरफेरको सिफारिस गर्न स्थायी प्रकृतिको संघीय आयोग पढ्नेक्रम जारी राख्नुहोस्

श्री सुन्तले प्रा.वि. को अक्षयकोष लागि साढे सात लाख भन्दा माथी जुट्यो,आज देखि सहयोग अभियान बन्द


कुबेत नेपालडटकम

“आजको आवश्यकता जीवन उपयोगी ज्ञान गुणस्तरीय शिक्षा हाम्रो अभियान”भन्ने मुल नाराका साथ कम्प्युटर शिक्षा गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृत्ति र गुणस्तरीय शिक्षालाई मध्य नजर गर्दै खोटाङ जिल्लाको बराहपोखरी गाँउपालिका वडा नं: २ सुन्तले माकापु गाउँमा अवस्थित श्री सुन्तले प्रा.वि.सुन्तले विद्यालयको नाममा कुवेतमा कार्यरत श्री केदार आले मगर ज्यूको संयोजकत्वमा श्री सुन्तले प्रा.वि.सुन्तले विद्यालय अक्षयकोष समिति स्थापना गरि प्रवासमा रहेर विभिन्न देशमा कार्यरत गाउँबासिहरुकै नेतृत्वमा अक्षयकोष समिति बनाएर रकम संकलन गर्न थालिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्