प्रधानमन्त्री प्रचण्ड र नवनियुक्त आइजीपी अर्यालबीच भेटवार्ता


काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त आइजीपी प्रकाश अर्याललाई देशको शान्ति सुरक्षा कायम गर्ने विषयमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिनुभएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटमा प्रधानमन्त्री प्रचण्डले शान्ति सुरक्षा कायम गर्ने विषायमा इमान्दारितापूर्वक काम गर्न अाइजीपी अर्याललार्इ निर्देशन दिनु भएकाे हाे। प्रधानमन्त्री प्रचण्डले आइजीपी अर्याललार्इ सफल कार्यकालकाे शुभकामना समेत दिनु भएकाे थियाे।
उहाँले निर्वाचन सफल पार्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले कानूनले सुम्पेको जिम्मेवारी निष्पक्ष ढंगले निर्वाह गर्न निर्देशन दिनु भएकाे प्रधानमन्त्रीकाे निजि सचिवालयले जनाएकाे छ।(अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )