Daily Archives: 10/04/2017

ईनास कुवेतको डान्सिङ स्टार प्रतिस्पर्धीहरुको लागी धमाधम फारम भर्न जारी


कुबेत नेपालडटकम

“अन्तराष्ट्रीय कलाकार समाज कुवेत”को आयोजनामा आगामी अप्रिल २८ तारिख शुक्रबार हुने भनिएको नेपाली डान्सिङ स्टारको प्रथम छनोट प्रतियोगिता (first auditions) आगामी मे महिनाको ५ तारिखमा प्रथम छनोट गर्ने भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल एयरलाइन्सका क्याप्टेन ९३ हजार अमेरिकी डलरसहित पक्राउ


जनकराज सापकोटा, -सुरज कुँवर, काठमाडौं
चैत्र २८, २०७३- नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवाले ९३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् ।आइतबार राति नेपाल एयरलाइन्सको आरए २२९ जहाजको काठमाडौं–दुबई उडानका लागि विमानस्थलबाट प्रवेश गर्दै गर्दा प्रहरीले क्याप्टेन अवालेलाई पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले पुष्टि गरे । पढ्नेक्रम जारी राख्नुहोस्

“भारतीय गोर्खा भूपू सांझ-२०१७” यहि आउंदो २८ में २०१७ मा हुने !


मुक काजी गुरुङ/हङकङ

सन २०१० मा स्थापित भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले यही आउंदो २८ में २०१७ का दिन बेलुकी ७ बजे युनलोंग थिएटर हलमा ” भारतीय गोर्खा भूपू सांझ- २०१७” कार्यक्रम  आयोजना गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्