नयाँ वर्ष २०७४ सांस्कृतिक कार्यक्रमका लागि अतिथि कलाकारहरु अप्रिल १२मा कुवेत आई पुग्न


कुबेत नेपालडटकम

नेपाल कुवेत सरोकार समाजद्वारा आयोजनामा हुन गईरहेको नयाँ वर्ष २०७४ सांस्कृतिक कार्यक्रमका लागि अतिथि कलाकारहरु आगमी अप्रिल १२, अपरान्ह ३:३५ मा कुवेत आई पुग्ने भएका छन् । कार्यक्रमका लागि अतिथि कलाकारहरु पप तथा आधुनिक गायक डम्बर नेपाली र लोक दोहोरी गायिका तथा डान्सर साबित्री जोशी आउने छन् ।

आयोजक नेपाल कुवेत सरोकार समाजले उक्त दिन कुवेत अन्तराष्ट्रिय विमानस्थलमा पुगी कलाकारहरुको भव्य स्वागतमा सहभागी भई दिनुहुन कुवेत स्थित संघ संस्थाका प्रतिनिधीहरु, समाजसेवीहरु, कलाकारहरु, पत्रकारहरु, खेलाडीहरु र कुवेतवासी नेपालीहरु लगायतमा बिनम्र अनुरोध समेत गरेको छ ।

लागेको कार्यक्रमको तैयारी पुरा भई सकेको र १४ तारिकका दिन सम्पूर्ण कुवेतवासी नेपालीहरु उपस्थित भई कार्यक्रम भव्य रुपमा सफल गराउन सहयोग गरीदिन अनुरोध पनि समाजले गरेको छ ।

कार्यक्रम हुने:
स्थान : वेडिङ हल जिलिव
मिति : अप्रिल १४, २०१७ (शुक्रबार)
समय : मध्यान्ह १२ बजे
आयोजक :नेपाल कुवेत सरोकार समाज

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )