कुबेतनेपालडटकम
अमूल्य म्युजिक प्रा.लि को प्रस्तुति नव गायक भिषण शाहिको लोकदोहोरी गित ”मुटु जलिरहन्छ” कुवेतको रमणीय स्थलहरुमा छायांकन सम्पन्न भएको छ |
भिषण शाहि र मुना थापामगरको आवाजमा सजिएको उक्त गितको म्युजिक भिडियोलाई गणेश रावत (डेनिस)ले निर्देशन र छायांकन गरेका हुन् |गितमा शब्द भिषण शाहि र लय भुपेन्द्र शाहिको रहेको छ भने भिडियोमा कृष्ण बुढाथोकी, सोनु मोक्तान, जुन सुरज, जितेन चेम्जोङ र दिपा मोक्तानले अभिनय गरेका छन् |