कुवेतको रमणीय स्थलमा ”मुटु जलिरहन्छ”को छायांकन सम्पन्न (तस्बिरहरु सहित)


कुबेतनेपालडटकम

अमूल्य म्युजिक प्रा.लि को प्रस्तुति नव गायक भिषण शाहिको लोकदोहोरी गित ”मुटु जलिरहन्छ” कुवेतको रमणीय स्थलहरुमा छायांकन सम्पन्न भएको छ |

भिषण शाहि र मुना थापामगरको आवाजमा सजिएको उक्त गितको म्युजिक भिडियोलाई गणेश रावत (डेनिस)ले निर्देशन र छायांकन गरेका हुन् |गितमा शब्द भिषण शाहि र लय भुपेन्द्र शाहिको रहेको छ भने भिडियोमा कृष्ण बुढाथोकी, सोनु मोक्तान, जुन सुरज, जितेन चेम्जोङ र दिपा मोक्तानले अभिनय गरेका छन् |

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )