Daily Archives: 09/04/2017

यसरी मान्यो कांग्रेसले दुई चरणमा निर्वाचन


कुलचन्द्र न्यौपाने, काठमाडौं
पहिलो चरण वैशाख ३१ मै सकेर जेठ १ मै राजीनामा दिने दाहालको आश्वासन
चैत्र २७, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख ३१ मा स्थानीय तहको पहिलो चरण निर्वाचनलगत्तै पदबाट राजीनामा दिने कांग्रेस नेतृत्वलाई आश्वस्त तुल्याएका छन् । सत्ता लम्बाउन खोजेको भन्दै प्रमुख सत्तासाझेदारबाट आशंका उठाइरहेका बेला दाहालले कांग्रेस नेतालाई भेटेरै पहिलो चरणको निर्वाचन सकिनासाथ राजीनामा दिने बताएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतको रमणीय स्थलमा ”मुटु जलिरहन्छ”को छायांकन सम्पन्न (तस्बिरहरु सहित)


कुबेतनेपालडटकम

अमूल्य म्युजिक प्रा.लि को प्रस्तुति नव गायक भिषण शाहिको लोकदोहोरी गित ”मुटु जलिरहन्छ” कुवेतको रमणीय स्थलहरुमा छायांकन सम्पन्न भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतबाट मुसहर बस्ति निर्माणमा दश लाख सहयोग


कुबेत नेपालडटकम

कुवेत, अप्रिल ८- धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको महोत्तरीको बर्दिबास स्थित नमूना मुसहर बस्ति निर्माण सहयोगार्थ जन-जागृति युवा समाज कुवेतले संचालन गरेको सहयोग संकलन अभियानमा संकलित रकम दश लाख (१०००००) रुपिया हिजो हस्तान्तरण गरेको छ | पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ वर्ष २०७४ सांस्कृतिक कार्यक्रमका लागि अतिथि कलाकारहरु अप्रिल १२मा कुवेत आई पुग्न


कुबेत नेपालडटकम

नेपाल कुवेत सरोकार समाजद्वारा आयोजनामा हुन गईरहेको नयाँ वर्ष २०७४ सांस्कृतिक कार्यक्रमका लागि अतिथि कलाकारहरु आगमी अप्रिल १२, अपरान्ह ३:३५ मा कुवेत आई पुग्ने भएका छन् । कार्यक्रमका लागि अतिथि कलाकारहरु पप तथा आधुनिक गायक डम्बर नेपाली र लोक दोहोरी गायिका तथा डान्सर साबित्री जोशी आउने छन् । पढ्नेक्रम जारी राख्नुहोस्

खोटांग कुवेत संपर्क मंच, कुवेतले आगामी ५ जुलाईमा छैटौं बार्षिक उत्सव एवं तेस्रो आधिवेशन गर्ने


नैनकला राई/ कुबेत

अप्रिल ८, कुवेत l खोटांग कुवेत संपर्क मंच, कुवेतले आगामी जुलाई ५ तारिकका दिन छैटौं बार्षिक उत्सव एवं आधिवेशन गर्ने भएको छ  कुवेत स्थित जिलिबमा संस्थाका अध्यक्ष मन्जित राईको संयोजकतामा बसेको बैठकले उक्त निर्णय गरेको अध्यक्ष राईले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ l

“भाषा अनि संस्कृतिमा बिबिधता, बिकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ खोटांगका बिभिन्न भू-भागहरुबाट आएका केहि खोटांगेहरु मिलेर एउटा नि:स्वार्थ भावना बोकेर सन् २०१० मा स्थापना गरेको खोटांग कुवेत सम्पर्क मंचले कुवेतका संघ संस्थाहरुसंग हातेमालो गर्दै सकृयताको साथ लागेर संथाले मानव जीवनको चौतर्फी विकाशको लागि शिक्षा, स्वास्थ्य, र खेलकुदक लागि उत्तिकै चासो दिदै गृह जिल्ला तथा ग़ैर जिल्लामा विभिन्नखाले अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याए सम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग सहयोग गर्दै आएको छ l पढ्नेक्रम जारी राख्नुहोस्