नेपाल कुवैत सास्कृतिक मंच कुवैत को चौधऔं प्रस्तुति नव बर्ष साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न।


कुबेत नेपालडटकम

कुबेत,अव्वासियास्थित वेडीङग हल मा नेपाल कुवैत सास्कृतिक मंच कुवैतको चौधऔं प्रस्तुति स्वरुप आयोजित नव बर्ष २०७४ सालको पावन अवसरमा नयाँ बर्षको शुभकामना आदानप्रदान सहित नेपाल कुवैत सास्कृतिकमंच कुवेतका स्थानिय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति को साथ सम्पन्न,

आफनो नेपाली साँस्कृतिक लाई प्रबास रहेर पनि जगोण गर्दै चौधऔं सांगीतिक धमाका कार्यक्रम लाई पत्रकार नबरजपन्थी सञ्चालन गर्नुभ्एको थियो। भने कार्यक्रममा नेपाल कुवैत सास्कृतिकमंच कुबेतका अध्यक्ष गोबिन्द बराल को सभापतित्व तथा नेपाली दुताबास कुवेतका द्दितीय सचिब भोगेन्द्र लिंगदेन प्रमुख आतिथ्य रहेको थियो भने नेपाली संघँ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु अतिथीको रुपमा उपस्थित रहेका थिए।

कार्यक्रमलाई सस्थाका संरक्षक टिकारम आचार्य, मंचका अध्यक्ष गोबिन्द बराल,, प्रमुख अतिथीती भोगेन्द्र लिंगदेन,लगयात अतिथीहरु ले संयुक्तरुप धिप प्रज्वलन गरेर उद्घाटन गरेको कार्यक्रममा मंचको तर्फबाट संरक्षक टिकारम आचार्य ले स्वागत मन्तब्य दिएका थिए भने। अतिथि, प्रमुख अथिति र केही ब्यक्तिहरुको शुभकामना तथा मन्तब्य दिनु भएको थिए।

हाम्रो सांस्कृतिक हाम्रो परम्परा” भन्ने नाराका साथ नेपाली समाजमा आफनो नेपाली साँस्कृति कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि नेपाल कुवेत सांस्कृतिक मन्चका कलाकर भाई बहिनी हरु ले लोक गीत आधुनिक गीत, युगल तथा सामुहिक नृत्य, ले कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकहरु लाई झनै मनोरन्जन दिललादै सबैलाई नाच्न बाध्य बनाएको थियो ।

अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष गोबिन्द बराले कार्यक्रम एकदमै शान्त बाताबरणमा चलेर सम्पन्न भएको उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद गय्पान गर्नु भएको थिए।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )