कुबेत नेपालडटकम
कुबेत ६ अप्रिल, अघिल्लो महिना ३१ मार्च शुक्रबार कुवेतको फाहिल स्थित अजियल मलको सिनेमा हलमा ‘लुट २’ प्रदर्शनताका नायकद्वय दयाहाङ राई र सौगात मल्लको जोडीलाई दर्शकले खुबै रुचाए थिए भने दर्शकहरु को माग अनुसार भोली कुवेतको फाहिल स्थित अजियल मलको सिनेमा हलमा फेरी पनि प्रदर्शन हुने दिपक लिम्बुले जानकारी दिएका छन् |
आगामी दिनमा पनि नयाँ नयाँ चलचित्र कुवेतमा ल्याई प्रदर्शन गरिने भएकाले कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ-दिदिबहिनिहरुलाइ चलचित्र हेरी भरपूर मनोरन्जन लिन दिपक लिम्बुले अनुरोध गरेका छन |सम्पर्क- दिपक लिम्बु- ९४१५२०३५,अर्जुन तामाङ –99723070,छत्र लिम्बू –97832329,
थप जानकारी:-
मिती:- मिती:- ३१ मार्च शुक्रबार २०१७
समय:- दिनको ठिक ४ बजेबाट
स्थान:- अजल मल, फाहिलको कुवेत सिनेमा हल(फाहहिल बस स्टप पछाडि)टिकट:- ३ केडी ५०० फिल्स (प्रति ब्यक्ती)