Daily Archives: 05/04/2017

अब खाडी मुलुक घुम्न जान नपाइने


शम्भु कट्टेल
काठमाडौं : गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा) मा खाडी क्षेत्रका देशहरू जान रोक लगाएको छ ।मानवतस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन, प्रहरी र विभिन्न एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ) मा पारी भिजिट भिसामा खाडी मुलुक पठाएको गुनासो आएपछि गृहले भिजिट भिसामा कसैलाई पनि खाडी मुलुक नपठाउन अध्यागमन विभागलाई निर्देशन दिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

११ जिल्लाको चुनाव दोस्रो चरणमा गर्न प्रधानमन्त्रीको प्रस्ताव


– बसन्त बस्नेत,
– २ नम्बर प्रदेशका ८ जिल्ला र ५ नम्बर प्रदेशका ३ जिल्लामा दोस्रो चरणमा स्थानीय चुनाव गर्नेगरी मोर्चालाई सहमतिमा ल्याउन कसरत
– एमाले र मोर्चाले मान्नेमा देउवाको आशंका
चैत्र २३, २०७३- स्थानीय चुनावअघि मधेसवादी दलहरुसँग प्याकेजमा सहमति सम्भावना टर्दै गएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश नम्बर २ र ५ मा चुनाव स्थगित गर्ने मनस्थिति बनाएका छन् । दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीहरु विमलेन्द्र निधि र कमल थापा तथा माओवादी केन्द्रभित्र आफू निकट नेताहरुसँग यस्तो मनसाय प्रकट गरेको उनी निकट स्रोतले खुलायो । पढ्नेक्रम जारी राख्नुहोस्