Daily Archives: 04/04/2017

चुनाव विथोल्न ‘विप्लव’को पार्टीद्वारा उम्मेदवरा र कर्मचारीलाई कडा उर्दी


सन्तोष यादब
सिरहा, २२ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्पयूनिष्ट पार्टीले स्थानीय तहको निर्वाचनको काम अगाडि नबढाउन र कुनै पनि पार्टीका नेताहरुलाई उम्मेदवार नबन उर्दी जारी गरेको छ । हालै जनकपुरमा सम्पन्न जनकपुर व्यूरोको प्रथम पूर्ण बैठकबाट यस्तो निर्णय गरेको हो । जनकपुर व्यूरो इन्चार्ज सन्देशले विज्ञप्ति जारी गरेर कर्मचारीलाई निर्वाचनमा भाग नदिन र कसैलाई पनि उम्मेदवार नबन्न उर्दी जारी गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

संशोधनविना निर्वाचन गराए महाभारत: राजेन्द्र महतो


सलमान खान
२२ चैत, भैरहवा । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले संविधान संशोधनविनै निर्वाचन गराए मुलुकमा महाभारत हुने बताएका छन् । उनले यथास्थितिमा निर्वाचन गराए मधेसमा असहयोग आन्दोलन गर्ने चेतावनी दिँदै मोर्चाको मागप्रति सकारात्मक हुन सरकारलाई आग्रह गरे । पढ्नेक्रम जारी राख्नुहोस्