Daily Archives: 02/04/2017

५५ जिल्लाको मतपत्र छापियो


५५ जिल्लाको मतपत्र छापियो वैशाख ५ भित्र सबै क्षेत्रको मतपत्र छापेर १५ गतेबाट जिल्ला पठाउने आयोगको तयारी
नरेन्द्र साउद
काठमाडौं : नयाँ र साना दलले पनि मतपत्रमा आआफ्नो दलको चुनाव चिह्न माग गरिरहेका बेला निर्वाचन आयोगले भने संसद्मा रहेका दललाई मात्र त्यस्तो सुविधा दिएर मतपत्र छपाइको काम अन्तिम चरणमा पुर्याएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

निर्वाचन आयोग घेर्न गएका डा. बाबुराम भट्टराई पक्राउ


२० चैत, काठमाडौं । निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छन् । प्रहरीले भट्टराईसँगै हिसिला यमी, परशुराम तामाङ, गंगा चौधरीका साथै बैद्य माओवादीका नेता सीपी गजुरेल लगायतलाई पनि पक्राउ गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

किरात राई यायोक्खाले उभौली पर्व मनाउदै प्रथम अधिवेश गर्ने


अप्रिल १, कुवेत । किरात राईहरुको छाता संस्था किरात राई यायोक्खा, कुवेत शाखाले मे १९ मा उभौली पर्व मनाउने भएको छ । कुवेतमा स्थापनासंगै आफ्ना चाड पर्वहरु नियमित रुपमा मनाउँदै आईरहेको यायोक्खाले यस पटक पनि धुमधामका साथ उभौली पर्व मनाउने भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

साँस्कृतिक मंचको सांगीतिक धमाकाको सम्पुर्ण तयारी पूरा कुवेतवासी नेपालीलाई चुले निम्तो


कुबेत नेपालडटकम

नेपाल कुवेत सांस्कृतिक मन्चले आगामी अप्रिल ७ तारिख शुक्रबार नयाँ बर्षको अवसरमा बिशेष सांगीतिक धमाकाको सम्पुर्ण तयारी पूरा भएको जानकारी संस्थाका अध्यक्ष गोबिन्द बराले दिनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्