Monthly Archives: मार्च 2017

बंगलादेशद्वारा नेपालसामू २५८ रनको चुनौती प्रस्तुत


एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा बंगलादेशले नेपालसामू २५८ रनको चुनौती प्रस्तुत गरेको छ। कक्स बजारस्थित शेखकमल स्टेडियममा टस हारेर पहिले व्याटिङको निम्तो पाएको घरेलु टोली बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५७ रन बनाएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य


१४ चैत, काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको नेपालले पाकिस्तान यू-२३ टोलीसमक्ष १८० रनको बिजय लक्ष्य पेश गरेको छ । पाकिस्तानी टोलीले केहिबेरमा जवाफी ब्याटिङ गर्दैछ । पढ्नेक्रम जारी राख्नुहोस्

एकता प्रयास गर्दै मधेसी दल


अवधेशकुमार झा, राजविराज
चैत्र १४, २०७३- चुनाव नजिकिँदै गर्दा मधेस केन्द्रित दलहरूबीच एकताका पहल सुरु भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भित्रेका केही साना दलबीच ‘केही दिनभित्रै एकता गर्ने गृहकार्य भइरहेका’ ले मोर्चाभित्रका तीन ठूला दललाई समेत दबाब बढेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सप्तरीमा एमालेले कार्यक्रम गरेकै ठाउँमा मोर्चाले आज सभा गर्दै


राजविराज, १३ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरी जिल्लास्थित गजेन्द्रनाराण सिंह औद्योगिक क्षेत्रमा श्रद्धाञ्जलि सभाको कार्यक्रम राखेको छ । दिउँसो एक बजे हुने श्रद्धाञ्जलि सभालाई उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिलकुमार झासहितका नेताहरूले सम्बोधन गर्ने छन् । पढ्नेक्रम जारी राख्नुहोस्

आगामी ३१ मार्च शुक्रबार कुवैतमा नेपाली चलचित्र लुट 2 फाहाहिल स्थित अजिल मलमा भव्य प्रदर्शन हुँदै।


नेपालको बिभिन्न शहरहरुमा प्रदर्शन हुदै गरेको सुपरहिट चलचित्र ‘लुट २’ कुवेतको फाहिल स्थित अजियल मलको सिनेमा हलमा प्रदर्शन हुने दिपक लिम्बुले जानकारी दिएका छन् | पढ्नेक्रम जारी राख्नुहोस्

ब्लड क्यान्सर पिडित नईशालाई नेवा गुठि कुवेतको १ लाख सहयोग


कुवेत, मार्च २५- नेवा गुठि कुवेतले नईशा शाक्य बचाऊ अभियानमा संकलित रकम एक लाख रुपिया हस्तान्तरण गरेको छ | ब्लड क्यान्सर भै सिटि अस्पतालमा उपचार गराइरहेकी नईशालाई संजोक साक्यले आज अस्पतालमा पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् |

आर्थिक अवस्था कम्जोर रहेकी नईशाको उपचारका लागि नेवा गुठि कुवेतले संचालन गरेको अभियानमा उदास श्रेष्ठ र समिर साक्यले बिशेष भूमिका निर्वाह गरेका थिए | गत जनवरी २४ तारिख देखि संचालन गरेको अभियान गत १७ तारिख शुक्रबार देखि पूर्ण रुपमा बन्द भएको थियो पढ्नेक्रम जारी राख्नुहोस्

पत्रकार नैनकला राईले गरिन् अनाथ बाल वालिकालाई सहयोग


मार्च २५, काठमाणडौं । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत किरात राई यायोक्खा कुवेतकी उपाध्यक्ष एवं परदेशी खबरका कार्यकारी सम्पादक नैनकला राईले आफ्नो छोटो छुट्टिको समयमा राजधानीको नयाँ बानेश्वर संगम चोक स्थित नयाँ नेपाल समाज केन्द्रमा रहेका अनाथ बालबालिकाहरुलाई खाधन्नका साथ लताकपडा प्रदान गर्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मातृभूमी UAE-Exchange कप २०१७ उपाधी द टाईगरलाई युनिक नेपाल बन्यो उपबिजेता। (फोटो फिचरसहित)


कुबेत नेपालडटकम

हिजो मार्च २५ हिजो मातृभूमी नेपाल युवा क्लबले आयोजना गरेको युएई एक्स्चेन्ज मातृभूमी फुटबल कप २०१७ कप बिजेता द टाईगर ले चुम्न सफल भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्