Daily Archives: 30/03/2017

इमर्जिङ कपः नेपालले हङकङलाई ७ विकेटले हरायो


एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले हङकङलाई ७ विकेटले हराएको छ ।बंगलादेशमा जारी प्रतियोगिताअन्तर्गत विहिबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ७ विकेटले हराएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

तारबार लगाउँदा एसएसबीको अवरोध


भारतीय एसएसबीले नेपाली भूभागमा तारबार लगाउँदा विरोध गरेपछि सशस्त्र प्रहरी बल घटनास्थल पुगेर अवलोकन गर्दै ।
चैत्र १७, २०७३- नेपाल–भारत सीमाको दशगजाबाट करिब ८० मिटर उत्तर नेपाली भूमिमा तारबार लगाउँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध प्रयास गरेको छ । स्थानीयले त्यसको प्रतिवाद गरेपछि संयुक्त नापी टोपी नआउन्जेलसम्मका लागि तारबार नहटाउने सहमति भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्