Daily Archives: 29/03/2017

दाहाल भन्छन्-‘चीन भ्रमण उपलब्धिपूर्ण भयो


सन्तोष घिमिरे
काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । अन्तराष्ट्रिय विमानस्थलको भिआइपी कक्षमा बोल्दै दाहालले चीनमा भएका सबै राजनीतिक भेटवार्तामा सबै राजनीतिक दलको सहमतिमा नोपालमा चुनाव होस् भन्ने चाहेको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

वडाअध्यक्षहरु स्थानीय सरकारका ‘मन्त्री’ हुन्, यस्ता छन् अधिकार


१६ चैत, काठमाडौं । आगामी स्थानीय चुनावले देशभरका ६८८० वडाका वडाध्यक्ष चयन गर्नेछ । तर, धेरैको ध्यान भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको मेयर र उपमेयरमा मात्र गएको देखिन्छ । स्थानीय सरकार गठनका लागि पहिलोपटक चुनाव हुन लागेकाले पदाधिकारीहरुको जिम्मेवारी’bout अन्यौल कायम छ । पढ्नेक्रम जारी राख्नुहोस्

पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी


प्रताप विष्ट, हेटौडा
चैत्र १६, २०७३- नेपाल पत्रकार महासंघको ६२औं स्थापना दिवसको अवसरमा हेटौडामा बुधबार प्रभातफेरी गर्नुको साथै प्रवचन कार्यक्रम गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्