Daily Archives: 28/03/2017

नेपाल बंगलादेशसँग पनि हार्‍यो, इमर्जिङ कपको समूह चरणबाट बाहिरियो


 नेपालले एसीसी इमर्जिङ कप क्रिकेटमा बंगलादेशसँग ८३ रनको हार व्यहोरेको छ । र, लगातार दोस्रो हारसँगै समूह चरणबाटै बाहिरिएको छ ।

Advertisements

साउदीद्वारा रोजगारदातालाई एक महिनाभित्र राहदानी फिर्ता गर्न निर्देशन


होम कार्की , काठमाडौं
राहदानी फिर्ता नगर्नेलाई प्रतिकामदार दुई हजार रियाल जरिवाना लगाउने
साउदी अरवको मुरवा यल गीद कम्पनीमा ७ महिना तलब नपाएर अलपत्र भएका १७ जना नेपाली कामदार । भिलोर म्यानपावरबाट गएका उनीहरुको भिसा समेत लगाएको छैन् । कम्पनीसँग राहदानी माग्दा मुदिरबाट कुटपीट हुने गरेको पीडित निरज पटेल बताउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्

बंगलादेशद्वारा नेपालसामू २५८ रनको चुनौती प्रस्तुत


एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा बंगलादेशले नेपालसामू २५८ रनको चुनौती प्रस्तुत गरेको छ। कक्स बजारस्थित शेखकमल स्टेडियममा टस हारेर पहिले व्याटिङको निम्तो पाएको घरेलु टोली बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५७ रन बनाएको हो। पढ्नेक्रम जारी राख्नुहोस्