Daily Archives: 25/03/2017

मातृभूमी UAE-Exchange कप २०१७ उपाधी द टाईगरलाई युनिक नेपाल बन्यो उपबिजेता। (फोटो फिचरसहित)


कुबेत नेपालडटकम

हिजो मार्च २५ हिजो मातृभूमी नेपाल युवा क्लबले आयोजना गरेको युएई एक्स्चेन्ज मातृभूमी फुटबल कप २०१७ कप बिजेता द टाईगर ले चुम्न सफल भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

निर्मल स्याङ्तानलाई अध्यक्षमा चयन गर्दै अन्तरास्ट्रिय नेपाली समाज कुवेतको अधिबेशन सम्पन्न ।


युग लामा, कुबेत

२५ मार्च, कुवेत । नयाँ शक्ति नेपालको प्रवास प्रादेशिक संगठन अन्तरास्ट्रिय नेपाली समाज कुवेतको अधिबेशन हिजो कुवेतको खैतान स्थित इन्डियन राजधानी होटेलमा निर्मल स्याङ्तानलाई अध्यक्षमा चयन गर्दै अन्तरास्ट्रिय नेपाली समाज कुवेतको अधिबेशन भव्यताकासाथ सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्