मातृभुमी ”UAE एक्सचेंन्ज” फुटबल कप आगामी २४ मार्च सवहैयाको फुटबल ग्राउण्डमा हुने सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई उपस्थितिको लागि अनुरोध


कुबेत नेपालडटकम

मातृभूमी क्लवले आगामी २४ मार्चमा आयोजना गर्न गैरहेको मातृभूमी UAE-Exchange कप २०१७ मा ९ नेपाली फुटबल टिमहरुले सहभागीता जनाएका छन । गत शुक्रबार (१० मार्च)का दिन गोला प्रथा गराई टाईसिट सार्वजनिक गरेको छ ।

कुवेतमा प्रबासी जीवन बिताएका फुट्बल प्रेमी खेलाडी र दर्शकहरुको खेलप्रतीको लगावलाई ध्यानमा राख्दै मातृभुमी युएई एक्सचेन्ज अन्तर नेपाली फुटबल प्रतियोगिता सवहैयाको फुटबल ग्राउण्ड ब्लक नं. ३, इसारा नं. १४, ४० नं. रोड र पेट्रोल पम्पको पछाडी पुर्व जानकारी अनुरुप आगामी २४ मार्च २०१७ मा हुने अध्यक्ष ऋषि थापा मगर जानकारी गराउन भएको छ । जुन ग्राउण्डमा श्रीलंकाले सन 2015 मा साउथ एशियन कप खेलाएको थियो ।

सम्पुर्ण खेलप्रेमी दर्शक, खेलाडी, पत्रकार, कलाकार तथा कुवेतमा संचालित रहेका नेपाली सँघ-संस्थाहरुलाई यसै सुचना मार्फत आयोजक कमिटी उपस्थितिको लागि अनुरोध गर्दै खेलको शोभा बढाई दिनु हुन हार्दिक अनुरोध गर्दछु । साथै, खेल हेर्न उपस्थित महानुभावहरुलाई बेलुकी फर्कनको निम्ति खेल मैदान देखि मंगाफ बस स्टपसम्म आयोजकले यातायातको व्यवस्था गरिदिने पनि जानकारी गराउन चाहन्छु ।

आयोजक : मातृभुमी नेपाल युथ क्लव कुवेत
कार्यक्रम : UAE एक्सचेंन्ज” फुटबल कप
स्थान : सवहैयाको फुटबल ग्राउण्ड ब्लक नं. ३, इसारा नं. १४, ४० नं. रोड
मिति/समय : २४ मार्च २०१७ बिहान ८ बजे

धन्यवाद,

ऋषि थापा मगर
अध्यक्ष, मातृभुमी नेपाल युथ क्लव कुवेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )