Daily Archives: 16/03/2017

एनआरएनए कुवेतद्वारा मृतक जमुनाको शव नेपाल पठाउन १ लाख २० हजार रुपैयाँ) आर्थिक सहयोग


कोशराज राई / मार्च १६, कुवेत

गैर आवासिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कुवेतले कुवेतमा मृत्यु भई शव नेपाल फर्काउन लाग्ने रकम ३ सय पचास कुवेती दिनार (करिब १ लाख २० हजार रुपैयाँ) सहयोग गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

मातृभुमी ”UAE एक्सचेंन्ज” फुटबल कप आगामी २४ मार्च सवहैयाको फुटबल ग्राउण्डमा हुने सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई उपस्थितिको लागि अनुरोध


कुबेत नेपालडटकम

मातृभूमी क्लवले आगामी २४ मार्चमा आयोजना गर्न गैरहेको मातृभूमी UAE-Exchange कप २०१७ मा ९ नेपाली फुटबल टिमहरुले सहभागीता जनाएका छन । गत शुक्रबार (१० मार्च)का दिन गोला प्रथा गराई टाईसिट सार्वजनिक गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्