Daily Archives: 15/03/2017

मृगौला पीडित सरस्वती कुवेतबाट नेपाल फर्किइन्


माधब शाही/कुवेत

दर्शन ठकुरी समाज कुवेतको विशेष पहलमा केही महिना अघीदेखी कुवेतको अस्पतालमा अलपत्र परेकी सरस्वती खाँडलाई कुवेतका समाज सेवीहरुले उद्दार गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

तोकिएकै मितिमा निर्बाचन गरेर मुलुकलाई आर्थिक सम्बृद्धिको बाटोमा लैजानुपर्छ,तरूण नेता पुर्ण गुरूङ।


तरूण नेता पुर्ण बहादुर गुरूङले युवा शक्ति नेपालमै रोक्नु पर्ने बताएका छन।साथै दिन प्रतिदिन बैदेशिक रोजगारीको लागी बिदेशिएका तमाम युवाहरू स्वदेशमा परिचालन गर्न सरकारले बिशेष युवा लछित कार्यक्रम ल्याउनुपर्ने बताएका छन पढ्नेक्रम जारी राख्नुहोस्

मोर्चाको अल्टिमेटम सकियो, समर्थन फिर्ता घोषणा नगर्ने


अविश्वास प्रस्ताव आए सघाउने रणनीति
बसन्त बस्नेत, काठमाडौं
चैत्र २, २०७३- सप्तरी घटना देखाउँदै सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने अल्टिमेटम अवधि पूरा भएपछि मधेसी मोर्चा नयाँ रणनीति निर्माणमा जुटेको छ । मंगलबार बिजुलीबजारमा मोर्चा सचिवालय बैठकले यस्तो तयारी गरेको हो । स्रोतका अनुसार मोर्चाले समर्थन फिर्ता भएको औपचारिक घोषणा भने गर्ने छैन । पढ्नेक्रम जारी राख्नुहोस्

जिफन्ट ग्रुप कुवेतद्वारा धरहरा निर्माणार्थ आर्थिक सहयोग


कुवेत, मार्च १४- सरकारको निति तथा कार्यक्रम अन्त्रगत मेरो धरहरा म आफै बनाउछु भन्ने नारालाइ आत्मासाथ गर्दै जिफन्ट सपोर्ट ग्रुप कुवेतले सय फिल्सको दान, धरहरा निर्माण अभियान भन्दै संचालन गरेको अभियानबाट संकलित रकम एकलाख एक हजार एकसय एघार रुपैया प्रधानमन्त्री कोषमा धरहरा निर्माण शिर्षकमा जम्मा गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्