Daily Archives: 14/03/2017

होली पर्वको सही मतलब नजान्दा दुःखद घटनाको सामना


भनाइ नै छ जान्नेलाइ श्रीखण्ड नजान्नेलाइ खुर्पाको बिंड,  कुवेत बस्दै अाएको १ दशक नाघ्यो अाज सम्म हाम्रो  नेपाल र हामी नेपालीहरूले मनाउने कैंयन  चाँड बाड कार्य ब्यस्तता र समयको अभावका कारण मनाउन नसक्दा दुःख लाग्नु स्वभाविकै हो । तर विदेशमा अाफ्नो काम लाइ यथावत दिदै  जो जस्ले  समय मिलाएर मनाउछन तिनिहरूले उक्त चाँड बाडलाइ गलत ताैंर तरिकाले मनाएको देख्दा मनाउन नपाएको भन्दा बढी  दुःख लाग्छ ।  फागु पुर्णीमा हामी नेपाली हरूको प्रमुख चाँड हो । यसलाइ हामी सम्पुर्ण नेपाली हिमाल पहाड तराइ सबै जात जातीहरूले हर्षोल्लाका साथ मनाउदै अाएका छाैं यस्लाइ निरन्तरता दिदै कुवेतमा पनि कतिले मनाए होला तर म अाफैंले भने समय अभावका कारण मनाउने मउका नपाएकोमा एक मन दुःख लागेको छ । भर्खरै मात्र सकिएको होलीको दिन  म हतार हतार डिउटी जाँदै गर्दा म बस्दै गरेको अपार्टमेन्टको तल चार पाँच जना रक्सिले मातिएका र विभिन्न किसिमको रंगले लतपतिएका नेपाली  दाजु भाइहरूले  अ-अाफ्नै साथी भाइ बिच होहल्ला गर्दै  कुटा कुट गर्दै गरेको दृश्य देख्दा पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा फेरी अर्को संस्था थपियो, सगरमाथा परोपकारी समाजको तदर्थ समिति गठन


कुवेत, मार्च १३- कुवेतमा फेरी अर्को सामाजिक संस्था थपिएको छ | गत ११ तारिख शनिबार ”सगरमाथा परोपकारी समाज कुवेत” को तदर्थ समिति गठन भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्