मातृभूमी UAE-Exchange कप २०१७ मा ९ नेपाली फुटबल टिमको सहभागीता हुने


मातृभूमी क्लवले आगामी २४ मार्चमा आयोजना गर्न गैरहेको मातृभूमी UAE-Exchange कप २०१७ मा ९ नेपाली फुटबल टिमहरुले सहभागीता जनाएका छन । गत शुक्रबार (१० मार्च)का दिन गोला प्रथा गराई टाईसिट सार्वजनिक गरेको छ । टाईसिटका अनुसार, सहभागी टिमहरुमा; पोल(ए)बाट  मातृभूमी रेड ,यूनिक नेपाल , सरोकार समाज , अल्घनिम र ययोक्खा कुवेत छन भने पोल(बि)बाट मातृभूमी बुल्लु , द टाईगर,आई याल सि नेपाल र यान याफ सि रहेका छन ।
२४ मार्च शुक्रबार,बिहान ठीक ८ :०० बजेदेखी शुरु हुने फुटबल खेल हेर्न क्लवले कुवेतमा पेशारत सम्पूर्ण नेपालीहरुलाई यसै मिडिया मार्फत चुले निम्ती दिएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )