चालिस नकट्दै साइला स्वदेश फिर्यो…(भिडियो सहित)


चर्चित गायिका मेलिना राइको कोकिल स्वरमा रहेको “मेरो हाँसो मेरो खुसि” बोलको गितको म्यूज़िक भिडीयो यूट्यूब मार्फ़त सार्वजनिक भएको छ ।

आर.बि.थापाको शब्दमा लोकप्रिय संगीतकार डी.आर.”अटु”ले संगित भरेका छन। गितलाइ राजु कार्किले एरेन्ज गरेका हुन ।प्रेमिल भाबलाइ समेटेर तयार पारीएको गितको म्यूज़िक भिडीयो निरेम प्रोडक्सन कुवेतले तयार पारेको हो । कुवेतमा सुटिग गरिएको भिडीयोलाइ परिचित क्यामेरामेन प्रेम कुमार जिमिले छांयाकन गरेका हुन। सन्चारकर्मि तथा आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका अहिलेका व्यस्त मोडेल राज मल्ल र अश्मि तामाङको अभिनय रहेको भिडीयोलाइ सङस नेपालले बजारमा ल्याएको हो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )