आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपमा केन्यासँग खेलदै ।


काठमाडौं, ३० फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याको दोस्रो खेल आज हुँदैछ ।आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपमा केन्यासँगको आज हुने दोस्रो खेलमा नेपालले टस जितेको छ ।

नेपालले पहिले बलिङ रोजेको छ । शनिबार ५ विकेटले पराजित हुँदै २ अंक गुमाएको नेपाल आज फेरि केन्यासँग खेल्न लागेको हो । नेपाल र केन्याको दोश्रो खेल केहीबेरमा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।तर, कप्तान पारस खड्का भने आज पनि नखेल्ने भएका छन् । आज भने मौसमले साथ दिएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )